काठमाडौं - बुधबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । आज बजार १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ ।
बुधबार १० उपसूचकमा हरियाली छाएको छ।...}
काठमाडौंं - सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओको बाँडफाँड माघ १० मंगलबार सम्पन्न भएको छ ।
कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण स...}
काठमाडौं- सुपर मादी हाइड्रोपावरको आइपीओमा ८१ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (माघ १० गते) सम्ममा ७ लाख २६५ जनाले ८१ लाख ५८ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ४.६८ गुणा बढी आवेदन हो । कम्पनीले सोमबार (माघ ९ गते) देखि २१ करोड रुपैयाँ बराबरको २१...}
काठमाडौंँ - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ओरालो लागेको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र से...}
काठमाडौं - शुभम पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित...}