काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १६।०६ अंकले घटेको हो ।
साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५५।१६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो । आज व्यापारा समूह ०।८ अंक, होटल तथा पर्यटन ०।८ अंक, म्युचुअल फण्ड ०।०४ अंकले वृद्धि भएको छ । यी बाहेकका सबैसमूहहरु...}
काठमाडौंं - सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका सेयरधनी, इच्छुक अन्य व्यक्ति/संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्...}
काठमाण्डौ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबारको प्रि ओपन सेसनमा भने झिनो अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २७।१६ अंक घटेर १८७१।२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।०६ अंक बढेर १८७१।२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१० अंक घटेको छ।...}
काठमाडौं - प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु पनि बढिरहेका छन् । नेपाल पूँजी बजारमा १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन हुने भएको छ । नेपाल धितो पत्र बोर्डमा विभिन्न ३० वटा कम्पनीले आइपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् ।
२०...}
काठमाडौं । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने घटेको छ । आज नेप्से सूचक २७।१६ अंकले घटेर १८७१।२२ विन्दुमा आएको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने केही सुधार आएको छ । आज ९७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
सोमबार २३३ कम्पनीको ३१ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर...}