काठमाडौं - आईतबार पनि शेयर नखुल्ने भएको छ । सरकारले माघी पर्वको अवसरमा देशैभर सार्वजनिक बिदा दिएका कारण बजार नखुल्ने भएको हो ।
नयाँ सरकार आएसँगै उत्साह छाएको शेयर बजारको लागि अर्को खुसीको खबर पनि थपिएको छ । नेपाल बैंकर्स सँघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेक...}
काठमाडौंँ - सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँ...}
काठमाडौंँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महिला लघुवित्त र महुली लघुवित्तको को शेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेका अनुसार उक्त कम्पनीले समयमा नै लाभांश वितरण सम्बन्धी सूचना नदिएका कारण कारोबार बन्द गरेको हो । कम्पनीले कारोबार समयमानै लाभांश वितरण सम्बन्धि सुचना दिएपछि शेयर कारोबार रोक्का गर...}
काठमाडौंँ - आजकाल दिनहुँ सेयर बजार चम्किरहेको छ । आज सोमबार पनि नेप्से परिसूचक झण्डै अर्धसतकले बढ्दा सेयर बजार २२ सय विन्दुमाथि पुगेको छ ।
यता एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा...}