काठमाडौंँ- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ कर...}
काठमाडौं - नेपाल वायर हाउजिङ्ग कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लि...}
काठमाडौंँ - पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता पुष २४ गते आईतबार सम्पन्न भएको हो । सम्झौ...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति माग गरेको छ ।
आइपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएसँगै प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री निष्कासन गर्नेछ ।कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्ध...}
काठमाडौं - शेयर बजारमा निरन्तर हरियाली छाएको छ । आज साताको पहिलो कारोबार दिन नेप्से २० अंकले बढेको छ ।
आजको वृद्धिसँगै समग्र बजार २१६४ बिन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ४५ करोड माथि पुगेको छ । आज कारोबार भएका मध्य १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
आज २ कम्पनीको...}