काठमाडौंं - शेयर बजारमा पहिरो जान रोकिएको छैन । अघिल्लो साताको एक दिन निकै माथि उचालिएको शेयर बजार त्यस यता फेरी निरन्तर पहिरो गइरहेको छ ।
नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अकंले घटेर १९१०.३८ बिन्दुमा ब...}
काठमाण्डौ । लामो प्रतिक्षपछि धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायीको लागि आवेदन खुला गरेको छ । उसले आइतबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ ।
धितोपत्र व्यवसायी पाँचौं संशोधन नियमावली २०७९ लाई मन्त्रीपरिषद्बाट पारित गरेपछि बोर्डलाई ब्रोकर लाईसेन्सको विनेदन माग गर्ने बाटो खुले...}
काठमाडौं । केही दिन अघि आवेदन खुल्ला भएको सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम अवसर आज रहेको छ ।
भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन भएको कम्पनीको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिने सकिने छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्...}
काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा एक अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीको आईपीओ शुक्रबार दिउँसो १ः४२ बजेसम्ममा ९ लाख ७२ हजार ७९३ वटा आवेदनबाट १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता शेयरको लागि आवे...}
काठमाडौं । नेपालमा आइपीओ को क्रेज अत्याधिक रहेको देख्न सकिन्छ । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ७ लाख बढीको आवेदन परेको छ । यो तथ्याङ्कले पनि त्यो कुराको पुष्टि गर्छ ।
कम्पनीको आईपीओ बिहीबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० कर...}