काठमाडौं - नयाँ सरकार गठन भएपछि एक दिन मात्र घटेको शेयर बजार त्यस यता भने निरन्तर उकालो लागिरहेको छ ।
आईतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १७ अंकको वृद्धि देखिएको छ । हिजो तुलनामा आज कारोबार रकम भने घटेको छ । लामो समयपछि हिजो ४ अर्ब माथिको कारोबार भएको थियो भने आज घटेर २ अर्ब ९६...}
काठमाडौं - आज एकै दिन पाँच कम्पनीको शेयर मूल्य घटेर कारोबार हुँदै छ जसमा नविल बैंक समेत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्सुरेन्स र बुटवल पावर कम्पनीको बोनस से...}
काठमाडौं - साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
तीव्र उतारचढाव रहेको बजारमा बन्द हुने बेलामा १७ अङ्क बन्द धेरैले बढेको छ । यो सँगै नेप्से २०४५ बिन्दुमा पुगेको छ ।
आज लामो समयपछि ४ अर्बमाथिको शेयर किनबेच...}
काठमाडौंँ - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने...}
काठमाडौं - शेयर धनीहरुमाझ निकै चर्चित कम्पनी हुन नेपाल टेलिकम र नविल बैंक । यी दुई कम्पनीहरुले विगतमा जस्तै यो पटक पनि आकर्षक लाभांस घोषणा गरेका छन् ।
ती क्मोनीहरुको नाफा लिन शेयर धनी बन्ने आज अन्तिम अवसर रहेको छ । नेपाल टेलिकमको ४०% नगद लाभांश पारित सुरक्षित गर्ने पनि आज आईतबार (पुस १७ गते...}