रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - बुधबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । आज बजार १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ ।
बुधबार १० उपसूचकमा हरियाली छाएको छ। आज बैंकिङ समूहको ०.५३ प्रतिशत, फाइनान्स समूकको ०.०१ प्रतिशत र अन्य सूमहको १.५० प्रतिशतले सेयर मूल्य घटेको हो भने अन्य सूचकमा हरियाली छाएको हो ।
हिजोको तुलनामा कारोबार रकममा केही सुधार आएको छ भने ५ कम्पनीको शेयर मूल्यमा सर्किट समेत लागेको छ ।