काठमाडौं । बुधबार फेरी शेयर बजारमा भारी गिरावट देखिएको छ । सोमबार र मंगलबारको कारोबारको दिन झिनो गिरावट देखिएको शेयर बजारमा बुधबारसम्म आइपुग्दा पहिरो गएको हो ।
प्रोफिट बुक गर्नेहरु जारी रहँदा बजार तल झरेको शेयर विज्ञ भरतमुणी रानाले बताए । थोरै लाभमै प्रोफिट बुक गर्नेहरु सक्रिय भएपछि नेप्से दबाबमा...}
काठमाडौं - पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिक...}
काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक सूची अनुसार ८७ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन्...}
काठमाण्डौ । साताको दोस्रो दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आकाशिएको शेयर बजार फेरी आज आएर ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ६।४३ अकंले घटेर १९५८।९४ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ४३।२० अकंले बढेर १९६५।३६ बिन्दुमा बन्द भएको...}
काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे अवितरित हकप्रद सेयर भर्ने आज (कार्तिक २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता हकप्रद सेयर लिलाम बढाब...}