काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।
यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा शुक्रबार अर्थात कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाक...}
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ कात्तिक १८ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बाँडफाँट गर्ने जनाएको हो ।
कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ निष्कासन गरेको हो । जस मध्ये ५ प्रतिशत (३३...}
काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५०...}
काठमाडौं । लामो समयको विदापछि खुलेको शेयर बजारमा दोहोरो अंकको बृद्धि आएको छ । नेप्से बढेपनि कारोबार रकम भने स्थिर छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १६।३९ अकंले बढेर १८७४।८७ बिन्दु बन्द भएको छ । तिहार अघि अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज १४।३५ अकंले बढेर १८५८।४९ बिन्दु बन्द...}