काठमाडौंं - तिहार पछि खुलेको शेयर बजारमा सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
शेयर बजार खुलेको १ घण्टा नपुग्दैं कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पर्दा (११.५५ बजे) कम्पनीको शेयर २८.५० रुपैयाँले बढेर प्रतिशेयर ३१३.५० रुपैयाँ पुगेको छ ।}
काठमाडौंं - बरुण हाइड्रो पावरले अवितरिक हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज अर्थित कात्तिक १४ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।...}
काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष आएसँगै पेन्टिङमा रहेका आइपीओहरु धममधम अनुमति पाइरहेका छन् साथै अझै पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्।
यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दि...}
काठमाडौंं- आइपीओ निष्कासनकाे लागि झण्डै ३ दर्जन कम्पनी पाइपलाइनमा देखिएका छन्। आइपीओ जारी गर्नको लागि हाल ३५ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्।
धितोपत्र बोर्डका अनुसार अहिले ३५ वटा कम्पनीले १४ अर्ब ९७ करोड रुपैयाँभन्दा धेरैको आइपीओ जारी गर्नको लागि बोर्डमा आवेदन दिएका छन्। ब...}
काठमाडौं । सानिमा क्यापिटलले म्युचुअm फण्ड बिक्रि गर्ने भएको छ । क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले निष्कासन गर्न लागिएका कुल इकाईमध्ये १ करोड ५...}