काठमाडौं - पछिल्लो समय शेयर बजारमा रौनकता बढ्दै गएको देखिएको छ । कारोबार रकम मात्र हैंन आइपिओमा आवेदन पर्ने संख्या समेत बढिरहेको छ ।
यसै बीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा निष्काशन गरेको हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीले...}
काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अर्धशतकभन्दा धेरैले बढेको छ। साथै आज एक दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ।
५४ अङ्कले बजार बढेर समग्र बजार २१७५ विन्दुमा पुगेको छ । आज आठ अर्बको कारोबार भएको छ भने सोनामपुर मिनिरलको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार...}
काठमाडौं - भर्खर मात्र आइपीओ निष्कासन भएको हिमालयन रिइन्स्योरेन्स शेयरले लगातार छैटौं दिन पनि सर्किट लागेको छ ।
अघिल्लो हप्ता आइपीओ खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य लगातार ६० प्रतिशतले बढिसकेको छ ।
आज मात्र कम्पनीको शेयर मूल्य ४९.७० रुपैयाँले बढेको छ । यो सँगै प्रति कित्ता शेय...}
काठमाडौं । निफ्रा र हिमालयन रिइन्स्योरेन्सको भन्दा ठूलो संख्यामा नयाँ आइपीओ आउने भएको छ । नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा आइपीओ ल्याउन लागेको हो ।
अर्थ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई अधिकृत पुँजी ३ खर्ब रुपैयाँ पुर्याउने गरी आइपीओ ल्याउन सहमति प्रदान गरेको हो। यसका लागि...}
काठमाण्डौं - अधिकांस बैंकहरुले माघ महिनाको लागि व्याजदर घटाएपछि त्यसको सकारात्मक असर शेयर बजारमा परेको छ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेय...}