काठमाडौं - नेपालमा आइपीओ निष्कासनको होडबाजी नै छ । धेरै कम्पनीहरुले आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् ।
यसै बीच यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...}
काठमाडौं - साताको दोस्रो कारोबार दिन ३१.४९ अंकले घटेको छ । साथै कारोबार रकममा पनि गिरावट आएको छ ।
उक्त दिन बजार परिसुचक पनि २०९८.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार पनि बजार घटेको थियो । सोमबार व्यापार समूह मात्रै १० अंकले बढेको छ । यी बाहेकका सबै समूह राताम्य बनेका छन् । यतिबेला न...}
काठमाण्डौं -पिपुल्स हाइड्रोपावरले ३१ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङको प्रभावित क्षेत्र दोर्दी गाँउ...}
काठमाडौं -अपर तामाकोशी हाइड्रोपावरको शेयर १४६ रुपैयाँ प्रति कित्ता आवेदन दिने लगानीकर्ताले पाउने भएका छन् ।
प्रारम्भिक विवरण अनुसार यसमा न्यूनतम प्रतिकित्ता १४६ रुपैयाँसम्म तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । यद्यपि, अन्तिम नतिजा आउन बाँकी रहेको छ
यस भाउमा सामान्य मात्...}
काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजारमा उच्च दोहोरो अंकले घटेको छ । आइतबार बजार २५.६३ अंकले घटेको हो ।
उक्त दिन बजार परिसूचक २१३०.१८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज हाइड्रोपावर समूह ५.५० अंकले बढेको छ, अन्य समूह पनि २३.९५ अंकले बढेको छ । यी बाहेकका सबै समूह राताम्य बनेका छन् ।
आइ...}