काठमाडौं - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले यसअघि नै १० लाख कित्ता आयोजन प्रभ...}
काठमाडौं - कारोबार अवधिभर तीव्र उतार-चढाव रहेको शेयर बजार बन्द हुने समयमा झिनो अङ्कले घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ९ अंकले घटेर समग्र बजार २१७३ बिन्दुमा आएको छ । नेप्से घटेपनि कारोबार रकम भने घटेको छैन आज ४ अर्ब ९२ करोड भन्दा धेरैको सेयर किनबेच भएको छ ।
सेयर बजारमा लगानीकर्...}
काठमाडौं - रिडी पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ ।
कम्पनीकाे आज माघ ४ गते बुधबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।कम्पनीले १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद निष्कासन...}
काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ३ गते) साँझ ४ः०४ बजेसम्ममा २ लाख ८२ हजार २६८ जनाले ३३ लाख ७० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा ३.७६ गुणा बढी आवेदन हो ।
कम्पनीले आज (माघ ३ गते) देखि सर्वसाध...}
काठमाडौंँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा&nbs...}