काठमाडौं - अघिल्लो हप्तादेखि कारोबार सुरु भएको हिमालयन् रिइन्स्योरेन्सकोआइतबार पनि सेयर मूल्य १० प्रतिशत बढेको छ ।
यस कम्पनीको सेयर मूल्य विगत ५ दिनदेखि दैनिक १० प्रतिशतका दरले बढेको हो । पहिलो दिन गत सोमबार ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको थियो । सो कारोबारपछि सोमबार नै १० प्रतिशत...}
काठमाडौं - मौलाकाली केवलकारले सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ ।
गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनी...}
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आधा दिनमै सबै बिकेको छ।
कम्पनीको शेयर बुधवारदेखि निष्कासन भएको हो। बुधवार बिहान १० बजेदेखि खुला भएको शेयर दिउसो दुई बजे भित्रै बिक्री भएको हाे। कम्पनीको आइपीओ मा ५ गुणा भन्दा धेरै आवेदन पर्ने...}
काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले घटेर बजार बन्द भएको छ ।
नेप्से 0.६२ अङ्कले मात्र घटेको हो । यो सँगै नेप्से परिसूचक २२८९ अंकमा बन्द भएको छ ।
आज ४ अर्ब ३० करोडको कारोबार हुँदा ८ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
}
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आधा दिनमै सबै बिकेको छ।
कम्पनीको शेयर बुधवारदेखि निष्कासन भएको हो। बुधवार बिहान १० बजेदेखि खुला भएको शेयर दिउसो दुई बजे भित्रै बिक्री भएको हाे।
जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय...}