काठमाडौं - साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
तीव्र उतारचढाव रहेको बजारमा बन्द हुने बेलामा १७ अङ्क बन्द धेरैले बढेको छ । यो सँगै नेप्से २०४५ बिन्दुमा पुगेको छ ।
आज लामो समयपछि ४ अर्बमाथिको शेयर किनबेच...}
काठमाडौंँ - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने...}
काठमाडौं - शेयर धनीहरुमाझ निकै चर्चित कम्पनी हुन नेपाल टेलिकम र नविल बैंक । यी दुई कम्पनीहरुले विगतमा जस्तै यो पटक पनि आकर्षक लाभांस घोषणा गरेका छन् ।
ती क्मोनीहरुको नाफा लिन शेयर धनी बन्ने आज अन्तिम अवसर रहेको छ । नेपाल टेलिकमको ४०% नगद लाभांश पारित सुरक्षित गर्ने पनि आज आईतबार (पुस १७ गते...}
काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।
धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२...}
काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले शेयर बजार सुधारको लागि पहल गर्ने बताउनु भएको छ ।
आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाध...}