काठमाडौं - नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । झिनो मत परिणामको आधारमा थापाले जीत निकालेका हुन ।
थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले प...}
काठमाडौं–राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा करिव पौने ४५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ। राजश्व चुहावट गरेको आरोपमा रुपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ का कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद गुप्ताविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
गुप्ताले राजस...}
काठमाण्डौ । साताको पहिला दिन नेप्से ७२ अंक भन्दा धेरैले घटेर समग्र बजार २५१३ विन्दुमा झरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन विहिबार पनि नेप्से घटेर बजार बन्द भएको थियो ।
नेप्सेमा ठुलो गिरावट आएपनि कारोबार रकममा भने सुधार आएको छ । २२६ कम्पनीहरुको ४ अर्व ९० करोड रुपैयाँ हाराहारीमा कारो...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से कारोबार सुरु भएको एक घण्टामै ६० अंक हाराहारीमा घटेको छ । अघिल्लो हप्ता पनि ठुलो अंकले घटेर बजार बन्द भएको थियो ।
आज नेप्सेले सुरुदेखिनै विक्री चाप भोगेको थियो जसले गर्दा नेप्से दोहोरो अंकले घटेको छ । आज यो समाचार तयार पार्दा सम्म २२३ कम्पनीहरुको शेयर कारो...}
काठमाडौं - साताको पहिलो दिन नेप्से प्रि ओपन सेसनमा ०.६४ अंकले बढेको छ । साथै कारोबार रकम ३२ लाख ७४ हजार माथि पुगेको छ ।
यो सेसनमा आज २५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको भने घटेको छ ।
२ कम्पनीको शेयर मूल्य यथावत रहँदा नेशनल हाइड्रो प...}