काठमाण्डौं– सहकारीका निक्षेपकर्ताको रकम नतिरेर ठगीको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पदमुक्त भए पनि बैंक सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ । सिभिल बैंकको अध्यक्ष पदमा संचालक प्रतापजङ्ग पाण्डे चयन भएका छन् ।
मंसिर १ गते बसेको बैंक संचालक समितिको...}
काठमाडौं–पछिल्लो समय शेयर बजारमा लगानीकर्ता आकर्षित भएका छन् । बुधबार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २ हजार ८०१.५२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अंकले बढेर ५२५.४४ मा पुगेको छ ।...}
काठमाण्डौ । केहिसमय अघिदेखि निरन्तर ओलारो लागेको शेयर बजार पछिल्ला तीन दिन भने हरियाली हुँदै बन्द भएको छ । बुधबार बजार मापक सूचक नेप्से करिव १७ अंकले बृद्धिहुँदै समग्र बजार २८१० विन्दुमा पुगेर बजार बन्द भएको छ ।
हिजो अस्तिको तुलनामा आज कारोबार रकममा पनि ब्यापक बृद्धि भएको छ । २२४ कम्पनीहरुक...}
काठमाडौँ — सरकारले मंसिर १ गतेदेखि साना प्रयोगकर्ताको लागि विद्युत महसुल निशुल्क गरेको छ । २० युनिट सम्म विद्युत प्रयोग गर्ने उपभोक्ताको लागि प्राधिकरणले महसुल नलिने निणर्य यस अघिनै गरिसकेको थियो । जसको कायान्वयन आजबाट गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइ...}
काठमाडौं—नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले शेयरधनीलाई बोनस शेयर दिने भएको छ । निफ्राले सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र ०.५० प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त सभाको ला...}