दुइ घण्टाको अवधिमा शेयर बजार ६० अंकले घट्यो,कारोबार रकममा भने सुधार

काठमाण्डौ । साताको पहिलो दिन नेप्से कारोबार सुरु भएको एक घण्टामै ६० अंक हाराहारीमा घटेको छ । अघिल्लो हप्ता पनि ठुलो अंकले घटेर बजार बन्द भएको थियो । 

आज नेप्सेले सुरुदेखिनै विक्री चाप भोगेको थियो जसले गर्दा नेप्से दोहोरो अंकले घटेको छ । आज यो समाचार तयार पार्दा सम्म २२३ कम्पनीहरुको शेयर कारोबार भएकोमा ७ कम्पनी बाहेक अन्य सबै कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय