काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक पछि नेपालमा अर्को ठूलो कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । सो कम्पनीले आइपीओ निष्कासनको लागि आफ्नै साधारण सभाबाट निर्णय पारित समेत गरेको छ ।
सो कम्पनी हो,हिमालयन रि-इन्स्योरेन्स । कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने छ ।
...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्...}
काठमाण्डौ । प्राईम बैंक र प्रभु बैंकको संस्थापक शेयर विक्री खुल्ला गरिएको छ । सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने गर्ने भएको हो ।
योसँगै कम्पनीले आफ्नै स्...}
काठमाण्डौ – आजमंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ ।
यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत...}
काठमाण्डौ । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशी जलविघुत कम्पनीको शेयर सूचिकृत गर्नको लागि रजिष्टारको नियुक्त गरिएको छ । आईपीओ निष्कासन गरेको ग्लोवल आईएमई क्यापिटलले नै दर्ता सम्बन्धी काम गर्ने गरि विहिबार सम्झौता भएको कम्पनीले जनाएको छ ।
स्थानिय र सर्वसाधारण गरि ठुलो मात...}