प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं - साताको पहिलो दिन नेप्से प्रि ओपन सेसनमा ०.६४ अंकले बढेको छ । साथै कारोबार रकम ३२ लाख ७४ हजार माथि पुगेको छ । 

यो सेसनमा आज २५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको भने घटेको छ । 

२ कम्पनीको शेयर मूल्य यथावत रहँदा नेशनल हाइड्रो पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय