काठमाडौं - सुनको भाउ एक लाख रुपैयाँ तल झरेको छ । चैत २ गते, बुधबार सुन तोलामा एक हजार २०० रुपैयाँले गिरावट भएको छ । यस अघि सुन फागुन २० गते, एक लाख रुपैयाँ तल कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी स...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेको छ । मंगलबार १७ अङ्कले बढेको बजार आज भने बढेको हो ।
आज पनि कारोबार भएका मध्य बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । १३ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर...}
काठमाण्डौ । पर्वत कलाकार समाज नेपालको अध्यक्षमा गायक कुलेन्द्र विश्वकर्मा चयन हुनु भएको छ । संस्थाका मंगलबार बसेको महाधिवेशनबाट विश्वकर्मा सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको संस्थाका निवर्तमान अध्यक्ष कस्तुप पन्तले जानकारी दिनु भयो ।
सो कार्यसमितिका अन्य पदाधिकारीहरू समेत सर्वसम्मत चयन भएको...}
काठमाडौं - सोमबारबाट दोस्रो बजारमा प्रवेश गरेको जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य २ दिन कारोबार हुँदा पनि बढ्न सकेको छैन ।
स्पेशल प्रिओपन सेसनमा कम्पनीको ३१८ रुपैयाँ ६० पैसामा दश कित्ता शेयर कारोबार भएको छ ।
त्यसयता अपेक्षित कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । मूल्यमा सर्किट...}
काठमाडौं - भोलि बिहीबार शेयर बजार बन्द हुने भएको छ । अघिल्लो हप्ता समेत एक दिन बन्द भएको शेयर बजार भोलि होली ( पहाड) पर्व परेको र यस दिन सार्वजनिक बिदा भएको कारण बजार बन्द हुने भएको हो ।
सरकारले पहाड होली र तराई होली गरेर २ दिन होलीको बिदा दिने गरेको छ । बिहीबार होली मनाउने ठाउँमा बिहीबार र...}