चितवन- आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ ।
भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । ग...}
काठमाण्डौ । सोमबार करिव १ बजे बन्द भएको शेयर बजार मंगलबार भने पूर्ववत् अवस्थामा सुचारु भएको छ । प्रिओपन सेसनमा नेप्से ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २६७३ विन्दु माथि पुगेको छ । सोमबार झिनो अङ्कले बजार बढेको थियो ।
आज यो सेसनमा १८ कम्पनीहरूको शेयर खरिद बिक्री भएको छ । जसमध्ये १४ कम्पनीक...}
काठमाडौं–नेपाल टेलिकमलेका सेयरधनीलाई नगद लाभांश सहित बोनस सेयर पाउने भएका छन् । सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दि...}
काठमाडौं - केही समय पहिला अनुमति पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख...}
काठमाडौं - स्थानियको लागि प्राथमिक शेयर निष्कासन गर्ने ग्रीन भेन्चर्स लिमिटेडले आँउदो चैत ८ गतेदेखि सार्वसाधारणको लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको ह...}