काठमाडौं - सोमबार १२ बजार ५३ मिनेट जदादेखि समस्या आएको शेयर बजार बेलुकी ४:१५ बजे बन्द भयो । त्यति लामो समयपछि बन्द भएपनि बजारमा कारोबार भने दिउँसो १ बजेबाट हुन् सकेको थिएन ।
अबेर समस्या समाधान भयो भने समय थपेर कारोबार खुलाउने तयारीमा रहेको नेप्से त्यसमा सफल हुन नसकेपछि ढिलो गरी बजार बन्द भए...}
काठमाण्डौ । साताको दोस्रो दिन शेयर बजार भद्रगोल भएको छ । दिउसो एक बजेदेखि बन्द भएको शेयर बजार ४ बजे सम्म पनि खुल्न सकेन । केही ब्रोकरहरूको टीएमएस थिग्रिएपछि शेयर कारोबार दिउसो १ बजेबाट बन्द भएको थियो ।
सो अवधिसम्म शेयर बजार सामान्य अङ्कले बढेको छ भने एक अर्ब ३४ करोडको कारोबार भएको छ । यो सम...}
काठमाण्डौ । सोमबार सेयर कारोबार सुरू भएदेखि नै केही ब्रोकर कम्पनीको टे«ड म्यानजमेन्ट सिस्टममा समस्या देखिएको छ । जसले गर्दा लगानीकर्ताले सहजै सेयर कारोबार गर्न पाएका छैनन् भने बजारको उतार चढाबको विषयमा पनि जानकारी पाउन सकेका छैनन् ।
कोबार सुरुभएलगत्तै १६, १७ वटा ब्रोकरको डाटा सेन्टरमा समस...}
काठमाण्डौ । आफ्नो नयाँ गीत पीरको चर्चा र आलोचना चुलिएको बेला गायक तथा सर्जक प्रकाश सपूतले यस बारेमा प्रष्ट पारेका छन । उनले गीतले कसैको मन दुखाएको भए आफू क्षमा माग्न तयार रहेको समेत प्रष्ट पारेका छन ।
माओवादी पूर्व लडाकुहरूले कसरी देशमा दुख पाइरहेका छन भन्ने विषयमा बनेको गीतले पूर्व लडाकु म...}
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएक...}