रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) ले यस पनि वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।
इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को कमाइबाट १० प्रतिशत लाभांश दिएको थियो। सो पश्चात शेयरधनीले लाभांश पाएका छैनन्।