काठमाडौंँ - पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि हुने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले भने, “गाडीभाडा समायोजनको स्वचालित मूल्य समायोजन गर्ने निर्णय पहिल्यै भइसकेको छ । पेट्रोलियमको मूल्य बढेपछि के गर्ने भन्ने कुरा  ...}
काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ५ बजेको नयाँ मतपरिणाम आएको छ ।
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले १२०१४ मतको अग्रता बनाएकी हुन् ।
...}
काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि हिमालयन हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा १ करोड २६ लाख रुपैयाँ बढीको आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज जेठ ९ गते साँझ ६ बजेसम्म यो आईपीओमा ३५१ आवेदकबाट १ लाख २६ हजार ६७६ कित्ता सेयर खरिदका...}
काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ ।
बेलुकी अबेर राती सार्वजनिक भएको मतपरिणाम अनुसार १४२०९० मत गनिसक्दा बालेनले ४८००८ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्...}
काठमाडौँ - काठमाडौं महानगरपालिका–११ स्थित टेकुमा बिजुली पसलमा आगलागी हुँदा करिब ३ करोडको क्षति भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो टेकुस्थित स्वतन्त्र रिजालको इलेक्ट्रिक पसलमा आगो लागेको थियो ।
रिजालले संचालन गरेको तेस्रो तल्लामा बिजुली सर्ट भएर आगलागी हुँदा करिब ३ करोडको क्षति भएको जिल्...}