काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो ।
क्यापिटलले जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फ...}
चितवन । भरतपुरको मेयरमा विजयी भएपछि नेतृ रेणु दाहाललाई सबैबाट बधाई आइरहेका छन । उनी आजै दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन । एमालेका विजय सुवेदीलाई पराजित गर्दै उनी १२ हजार भन्दा धेरै मतान्तरले विजयी भएकी हुन ।
विजय भएपछि उनकी छोरी प्रतिभा पाठकले भावुक सन्देशसहित बधाइ दिएकी छन ।...}
काठमाण्डौ । एक स्वतन्त्र उम्मेदवारका कारण स्थानिक चुनावमा सबैभन्दा धेरै चर्चामा रहेको काठमाण्डौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
दिँउसो ११.३० बजेको मतपरिणाम अनुसार ३८ हजार ७ सय ५१ मत मात्र गणना हुन बाँकी रहेको छ । १ लाख ५२ हजार ३ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले...}
चितवन - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्।
नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु मेयर भएकी हुन्।
यहाँ रेनुले ५२०३० मत ल्याउँदा सुवेदीले ३९५८१ मत...}
काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ ।
आज बिहान सार्वजनिक भएको पछिल्लो मतपरिणाम बालेनले ५००५० मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २९१५...}