काठमाडौ - बुधबार प्रीओपन सेसनमा नेप्से परिसूचक ५ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार बजार दोहोरो अङ्कले बढेको थियो ।
आजको वृद्धि सँगै समग्र बजार २२२२ बिन्दुमा पुगेको छ । १९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र घटेको छ त्यस्तै १ क...}
काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ । अब मात्र २२ हजार मत गणना गर्न बाकी रहेको छ ।
आज बिहान सार्वजनिक भएको पछिल्लो मतपरिणाम बालेनले ५४७१८ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्था...}
काठमाडौंँ - काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ । मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।
अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदव...}
टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको...}
काठमाडौं - एक साताको अवधिमा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । ६ दिनको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । नेपाल बैंकर्स संघका अनुसार बैशाख ३० गतेसम्म ४३ अर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा एक सातामा ७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गरेका हुन् ।
यता बैंकहरुले...}