काठमाण्डौ । नेपालको राजनीतिमा नयाँ अनुहार देखिने सम्भावना बढेको छ । काठमाण्डौमा महानगरपालिकामा स्वतन्त्रबाट बालेन शाहले चुनाव जितेसँगै स्वतन्त्र आँउदो चुनामा देखिने सम्भावना बढेको छ ।
पूर्व डीआईजी रमेश खरेल पनि आँउदो मङ्सिरमा हुने संघीय चुनावमा काठमाण्डौ १ बाट चुनाव लड्ने घोषणा गरको छन । उनको घोषणासँगै युवाहरूमा समेत उत्साह छाएको छ ।
खरेल नेपाल प्रहरीमा रहँदा सम्म स्वच्छ छविका सेवकको रुपमा आफ्नो परिचय बनाएका थिए ।