सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिसँग सम्बन्धित कर मुद्दा फिर्ता लिने पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।...}
काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारका प्रतिनिधिहरूले यस्तो जानकारी दिएका...}
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको जनाएको हो ।
प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजि...}
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको स्पष्टीकरण दिने कार्यक्रम त...}
काठमाडौं । कुनै समय लगानीकर्ताका लागि सुरक्षित र आकर्षक क्षेत्र मानिएको निर्जीवन बीमा व्यवसाय अहिले गम्भीर दबाबमा परेको देखिएको छ । आर्थिक सुस्तता, सामाजिक–राजनीतिक अस्थिरता तथा प्राकृतिक विपत्तिका कारण निर्जीवन बीमा कम्पनीहरूको नाफा उल्लेख्य रूपमा घटेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्...}