काठमाडौं । महालेखा नियन्त्रक कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का तथ्यांकले सार्वजनिक वित्त परिचालनमा असन्तुलन बढ्दै गएको देखाएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म पुँजीगत खर्चको तुलनामा सार्वजनिक ऋण परिचालन साढे दुई गुणाभन्दा बढी भएको हो ।
सरकारले उक्त अवधिमा ९६ अर्ब १९ करोड रुपै...}
काठमाडौं । आज वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने पर्व देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस अवसरमा सन्तानहरूले आफ्नी आमालाई मीठा परिकार खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा राखिन्छिन्। त्य...}
काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेस का नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि चैत १५ गते पक्राउ परेका खड्कालाई रिहा गर्न उनकी श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमाथि सुन...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ्ग विधिअनुसार सेयर निष्कासनका लागि सम्झौता भएको छ ।
सम्झौतामा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी छन् ।
यी कम्पनीहरूले ब...}
काठमाडौं । बालेन्द्र शाह प्रतिष्ठित टाइम म्यागजिन ले सार्वजनिक गर्ने विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२६ को ‘टाइम १००’ सूचीमा उनलाई ‘नेता’ विधामा समावेश गरिएको हो ।
यस सूचीमा डोनाल्ड ट्रम्प र तरिक रहमान लगायत २४ जन...}