काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । लगातार तेस्रो दिन पनि बजार घट्दो क्रममा देखिएको हो ।
यस दिन नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । यद्यपि सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेका छन् भने फ्लोट इण्डे...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको अध्ययनले विवादित व्यवसायी दीपक भट्टसहित अन्य केही व्यवसायीले उधारोमा सेयर कारोबार गरेको तथ्य सार्वजनिक गरेको छ । यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि थप छानबिन गरिरहेको छ ।
सेबोनले दुईवटा अनुसन्धान प्रतिवेदन तयार गरेको छ । पहिलो प्रतिव...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि चैतसम्मको यो व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढेको हो ।
यस अवधिमा आयात १३.८२ प्रतिशतले बढ्दै १४ खर्ब ९० अर्ब ४९ करोड...}
इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलडमरू फेरि व्यावसायिक जहाजका लागि बन्द गर्ने चेतावनी दिएको छ । इरानले उक्त जलमार्ग नजिकिने कुनै पनि जहाजलाई निशाना बनाइने स्पष्ट संकेत गरेको छ, जसले अन्तर्राष्ट्रिय समुद्री यातायात र ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको छ ।
शनिबार जलडमरू आसपास रहेका...}
काठमाडौंमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन प्रहरीले ठूलो स्तरमा ‘क्रिमिनल प्रोफाइल’ तयार गरेको खबरले सुरक्षा रणनीतिमा नयाँ बहस सुरु गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले १ हजार ९७ जना व्यक्तिको आपराधिक गतिविधि, शैली र पृष्ठभूमिसहितको विवरण संकलन गरेको हो । प्रहरीका अनुसार यो स...}