काठमाडौं । तीजको दिन आज भाद्र १४ गते सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबा...}
काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिम...}
काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ...}
.काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने हरियाली छाएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक ३.७६ अंकले बढेर समग्र बजार १९९३ विन्दुमा पुगेको छ । आज कारोबार भने १ अर्ब २६ करोडमा सीमित भएको छ । दिनै भरिमा कारोबार भएका २२२ कम्पनी मध्य १११ कम्पनीको शेयर मूल्...}
काठमाण्डौ । पछिल्लो समय अनाधिकृत पसल हटाएर चर्चामा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।
अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
मेयर बालेनले संविधान संशोधन गरेर...}