काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मिति नजिकिएको छ । कम्पनीको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनी गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले...}
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।...}
काठमाडौं - दशैंको खुसी साट्न नपाउँदै दुःखद खबर बाहिरिएको छ । आज बारामा भयानक सवारी दुर्घटना भएको छ । अहिले सम्म बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै...}
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा आफू आउँदै गरेको बताएका थिए ।
बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका...}
काठमाडौं - बेमौसमी झरीले यो पटकको दशैं धेरैलाई खल्लो लागेको छ । अष्ठमी देखि पर्ने थालेको पानी निरन्तर परिरहेको छ भने अझ केही दिन पर्ने पूर्वानुमान छ ।
दशैंको २० गते समेत देशका विभिन्न भागमा विषण वर्षा भइरहेको छ । वर्षाले टीका लगाउन आफन्तको घर जानेहरुको साथै टीका लगाएर कर्मथलो फर्किनेहरुलाई...}