काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवा...}
काठमाडौंं - धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएसँग कम्पनीले पहिलो कारोबारको लागि १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १४८ दशमलव ८८ रहेकोले उ...}
काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ...}
काठमाडौं - खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार (भदौ १२ गते) अन्तिम रहेको छ ।
कम्पनीले भदौ ८ गतेबाट जारी पूँजी ४ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।
लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी...}
काठमाडौं - चर्को आस्वा शुल्क लिएपछि आलोचना खेपेका बैंकहरुले धितोपत्र बोर्डको अनुरोधपछि घटाउन थालेका छन् ।
यसैबीच सानिमा बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरे वापत कुनै शुल्क तिर्नुपर्ने छैन। यस अघि सानिमाले आस्वा वापत २० रुपैयाँ शुल्क ल...}