काठमाडौंं - सुनचाँदीको भाउ ११ दिनपछि बढेको छ । साउन २९ गते यता लगातार घटिरहेको सुनचाँदीको भाउ भदौ ८ गते भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको छ ।
अर्कोतर्फ,चाँदी पनि ताेलामा पाँच रूपैयाँले महंगिएको छ ।बुधबार छापावाल सुन प्रतितोला...}
काठमाडौंं - खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।
यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ ह...}
काठमाडौंं - धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुँदैछ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।लघुवित्तको आइपीओमा माग भन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।...}
काठमाडौं - आजदेखि नयाँ आइपीओ मा आवेदन खुलेको छ ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका...}
काठमाडौं - वरुण हाइड्रोपावरको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद...}