इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौंं - इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीको आईपिओ बाँडफाँड असोज ९ गते आईतबार बिक्रि प्रबन्धक एमएमबी क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो ।सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट  www.https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भाेजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूलाइ बाँडफाँट गरेको हो ।

प्रतिक्रिया