काठमाडौं - पहिलो कारोबार दिन राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको सेयर मूल्य झिनो वृद्धि भएको छ ।
बुधवारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य शून्य दशलमव ९७ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३२२ रुपैयाँ १० पैसा कायम भएको छ ।...}
काठमाण्डौ । आयोजना प्रभावित जनताको लागि सिक्लेस हाइड्रोपावर लिमिटेडले सार्वजनिक गरेको शेयर यहि भदौ १५ गते, बुधबार बाँडफाँट गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। कम्पन...}
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३ सय १९ रूपैयाँमा भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०६ रूपैयाँ ३५ पैसादेखि अधिकतम ३ सय १...}
काठमाडौंं - लगानीकर्ताको चौतर्फि गुनासो पछि सि आस्वा शुल्कमा छुट दिने बैंकको संस्था वृद्धि हुदै गइरहेको छ । नेपाल बैंकले सि आश्बा शुल्क नलिने भएको हो ।
बैंकको भदौ १३ गतेको निर्णय अनुसार भदौ १४ गते देखि लागू हुने गरेर सम्पूर्ण सि आश्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो । अव लगानीकर्ताले यस बैं...}
काठमाडौंं - बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएको हो ।
मंगलबार ९४ हजार ८०० रुपैयाँ कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको चौंथो कारोबार दिनका लागि तेजावी सुनको मूल्य...}