काठमाडौं - नेपालमा धेरै कम्पनीहरु आइपीओमा आकर्षित भइरहेका छन् यसै । धितोपत्र बोर्डको आइपीओ निष्कासन गर्नेको सूचीमा अहिले पनि २ दर्जन हाराहारी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यो सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ ।
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धि...}
काठमाडौंं - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।
डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलक...}
काठमाडौंं - महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य फेरि वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले वृद्धि भएको हो ।
साताको पाँचौं कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार २०७ रुपैयाँ ९० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) क...}
काठमाडौंं - बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पाँचौं कारोबार दिनका लागि महासंघले...}
काठमाडौंं - राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरक...}