निरन्तर ओरालो लाग्दै बजार,बुधबार प्रिओपन सेसनमा पनि घट्यो नेप्से

काठमाण्डौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।


अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६।०६ अंक घटेर १८५५।१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।६० अंक घटेर १८५४।५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३ स्टकको २१ हजार १८० रुपैयाँ बराबरको ३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये दुई स्टकको मूल्य घटेको छ भने १ को बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय