काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ कात्तिक १८ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बाँडफाँट गर्ने जनाएको हो ।
कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ निष्कासन गरेको हो । जस मध्ये ५ प्रतिशत (३३...}
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक अर्धशतक भन्दा धेरैले बढेको छ भने कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ ।
आज पुरै कारोबार दिनमा २३१ कम्पनीको शेयर किनबेच भएको छ जस मध्य १८० भन्दा धेरै कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ । आज एनआइसी एसियाका बैंकको कारोबा...}
काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५०...}
काठमाडौंं - मंगलबार सुनचाँदीको भाउ महंगिएको छ । कात्तिक १५ गते, सुन तोलामा १०० रुपैयाँले बढेको छ । यस दिन चाँदी पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ पुगेको छ ।
स...}
काठमाडौंं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार...}