काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।
यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}
काठमाडौं। लामो समयपछि फेरी लगानीको अवसर आएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गतको सानिमा ग्रोथ फण्ड योजनामा बुधबारबाट इकाइ बिक्री खुला भएको छ।
म्युचुअल फण्डका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरे कात्तिक ३० गतेसम्म आवेदन मिति लम्बिने बताइएको छ।
योजनाले प्रति...}
काठमाण्डौ । कलाकार तथा प्राविधिहरूको हकहित संरक्षण गर्नको लागि नेपाली कलाकार समाज गठन भएको छ । भर्खर मात्र नवगठित सङ्गठनमा जनता डिजिटल प्रालिका सञ्चालक एवम् चर्चित संगीतकार केशव सापकोटा अध्यक्ष पदमा सर्वसम्मत छानिएका छन । उनी पूर्व मिडिया कर्मी साथै २ दशक देखि नेपाली गीत सङ्गीतमा क्रियाशील युव...}
काठमाडौंं - बुधवार सुनको वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाव...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा शुक्रबार अर्थात कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाक...}