काठमाडौंं - नेपालमा भारतबाट आयात हुने इन्धनको मूल्य बढेर आएको छ । भारतबाट मूल्य सूची बढेर आए पनि नेपालमा भने इन्धनमा भएको हालकै मूल्य रहने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा इण्डियन आयल कर्पोरेसनबाट नेपालमा आयात हुने इन्धनहरुमा पेट्रोलमा प्रतिलिटर ०.६१ रुपैयाँ, डि...}
काठमाडौंं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शे...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक १६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९२२ विन्दुमा आएको छ । यो साता लगातार नेप्से बढे पनि अन्तिम दिन कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको हो ।
आज २२० कम्पनीहरूको ८९ करोडको मात्र शेयर किनबेच भएको छ । कारोबार भएका मध्य २२ कम्पनीको मात्र शे...}
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टी सभापति लामिछानले घोषणापत्र सार्वज...}