काठमाडौंं - कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना,उपासना हुने गर्दछ ।
व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित...}
काठमाडौं । सानिमा क्यापिटलले म्युचुअm फण्ड बिक्रि गर्ने भएको छ । क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले निष्कासन गर्न लागिएका कुल इकाईमध्ये १ करोड ५...}
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् ।तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए ।
उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेक...}
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा समग्रमा ३०.०७ प्रतिशतले घटेको छ । यसअवधिमा विकास बैंकहरुले १ अर्ब ९ करोड ७२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो वर्षको यसैअवधिमा भने राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ५६ करोड ९१ लाख...}
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यसअवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५६.४६% ले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख...}