काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ।
निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु...}
काठमाडौं - अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५७ रनको सामान्य लक्ष्य दिएको छ ।
बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अलआउट भयो ।
अफगानिस्तानको कमजोर ब्याटिङ:
पहिलो पटक सेम...}
विराटनगर । बस्तीबाट ओभरफ्लो भएको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल आज बुधबार बन्द गरिएको छ ।
विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार विमानस्थलको १ नं गेटबाट बाढी पसेर विमानस्थल जाने बाटो अवरुद्ध भएको छ । हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ ।
विमानस्थलक...}
काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोले बगाएका घरमा बस्ने चार जनाको अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।
घटनास्थलमा उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल...}
काठमाडौं : सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा "लिटिल बुद्ध" भनिने 'तपस्वी' रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।
अदालतले बमजनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण भएको छैन। अर्को इजलासले १७ असारमा सजाय निर्धारण गर्नेछ।बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या, अपहरण तथा यौ...}