जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
एभरेस्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताएका हुन्। उनले भने, “चा...}
फुङ्लिङ । देशका केहि ठाँउमा खडेरीले तहशनहश बनाएको छ भने केहि ठाँउमा बाढीले जनतालाइ अजित बनाएको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–...}
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज सुपर ८ मा पुगेको छ। ब्रेन लारा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि १३ रनको जित जित निकालेको छ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन...}
काठमाण्डौ । सरकारले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ। लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरिएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने हुन्छ।
ट्राफिक प्रहरीले आगामी साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रमा रहेको ‘क्युआर कोड’बाट लाइसेन्स नम्ब...}
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेश विरुद्ध ४ रनको जीत निकालेको छ । गएराति भएको खेलमा बंगलादेशलाई हराउदै दक्षिण अफ्रीकाले लगातार तेस्रो पटक जीत निकालेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो...}