चितवन- चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट त्रिशूली नदीमा यात्रुसहित खसेका दुई बस तीन दिनसम्म पनि फेला परेका छैनन्। गोताखोरसहितको टोलीले खोजी गर्दा बस भेटिएका छैनन् भने आइतबार थप ६ बेपत्ताको शव भेटिएको छ। शनिबार तीन शव भेटिएका थिए।
दुई बसमा ६२ यात्रु र...}
काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदी किनारमा शनिबार बिहान एक पुरूषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार, मृतक ऋषिपाल साह रहेका छन।
मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन्। साथमा...}
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्दै कांग्रेस-एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन खोजेको आरोप लगाएका छन्।
उनले कांग्रेस र एमालेको सहमतिप्रति आशंका व्यक्त गर्दै भने, "दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ। रा...}
काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएको छ। रिलायन्स स्पिनिङले आजबाट सर्वसाधारणको लागि जारी गर्न लागेको आईपीओ रोक्न माग गर्दै अदालतमा दिएको निवेदनमा सो आदेश आएको हो।
काठमाडौं–४ का हरिबहादुर र नेपालगञ्ज–१३ का खुसलराम धिता...}
काठमाडौँ - मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग/सिमाना आसपास रहेको छ। यसका कारण देशभर साधारणता बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्तमान अवस्थामा बागमती र गण्डकी प्रदेशका केही...}