सरकारले विभिन्न ३ देशका लागि राजदूतको सिफरिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
जसअनुसार समितिले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई नियुक्ति दिन उपयुक्त नभए प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।
उजुरी कात्तिक १ भित्र दिनुपर्ने समितिले जनाएको छ । सूचनाम...}
अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुने भएको छ ।
हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देश...}
भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।
सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार म...}
कोरोना कहरका विच ध्वस्त बनेको नेपाली अर्थतन्त्त अझ दयनीय बन्ने विश्वक बैंकले अनुमाना गरेको छ । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।
कोरोनका कारण नेपालको अर्थतन्त्र खराव अवस्थामा रहेकाले सन २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद...}
यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको अन्तिम दिन विहीवार भने दोहोरो अंकलको गिरावट भएको छ ।
आज नेप्सेमा ११.३४ अर्थात ०.७१ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई अर्व ९० करोड भन्दा धेरेको कारोवार भएको छ ।
मल्टीप्रपोस फाइनान्...}