काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ।
बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तयारी गरेको जनाएको छ। यसका लागि बीमा समितिका कार्यकारी निर...}
आफ्नो ठाँउमा दुख पर्दा सबैलाई पिडा हुन्छ । त्यस माथी कमलो मन हुने कलाकाहरुलाई त झन छाती पोल्छ नै । यहि भएरै कलाकार शितल शर्माले भूजीखोला बाढी पीडितको लागि आर्थिक संकलन अभियान सुरु गर्न भएको छ ।
गत भदौ १७ गते राति ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण घर तथा आफन्त बिहीन बनेका परिवारको लाग...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारी देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह गर्नुभएकाे छ ।
निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरु पेशागत मूल्यमान्यता र निष्ठा आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवह...}
ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि ब...}
नोभेल कोरोना भाइरसका ९७९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९७९ संक्रमित थपिएको जानकारी दिए ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना देशभरका विभिन्न अस्पताल...}