काठमाडाैं, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमे...}
पश्चिमी वायुको प्रभावको कारण केही दिन बदली भएको मौसम शुक्रबार (आज)देखि सुधार हुने भएको छ ।
पश्चिमी वायु कमजोर भएकाले शुक्रबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशको मध्य, पूर्व र पश्चिमका अधिकांश स्थानको मौसम सफा रहनेछ । हिमाल...}
प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै नयाँ वर्ष २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।
मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भर्खरै बिदा भ...}
हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ ।
सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए । उनले मृतकका श्रीमान् घरमा नभएक...}
नेपाल भ्रमण वर्ष २०२० आज भव्य रुपमा शुभारम्भ गरिँदैछ । मुलुकमा २० लाख पर्यटक भित्र्याउने र पर्यटकलाई अर्थतन्त्रको मुख्य अंगका रुपमा स्थापित गर्ने उदेश्यले नेपाल भ्रमण वर्ष २०२० तय गरिएको हो । सिंगो देश भ्रमण वर्षको आयोजक बनेको छ ।
एक वर्षको निरन्तर प्रयास र एक सय भन्दा बढी स्वदेशी तथा विदेशी निकाय...}