काठमाडौं । राष्ट्रियसभाबाट विदाई हुदै गर्दा सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।आफ्नो २ वर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीह...}
एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले थाइल्याण्डविरूद्ध उत्कृष्ट जित हात पारेको छ । थाइल्याण्डविरूद्ध नेपालले ९ विकेटकाे जित हात पारेकाे हाे । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गरेकाे हाे ।
पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ३६ रनको नट आउट पारि ख...}
काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएपछि सर्वत्र आलोचलना भएको छ । यो विषयले संसदमा पनि स्थान पाएको छ । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिलेन्द्र रिजालले यसरी तामझाम गरेर जन्म दिन मनाउनु शोभनीय नभएको बताउनुभएको छ । ‘नेपालको नक्सा काटेर किन बर्थ...}
काठमाडौँ । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट घाइते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा निधन भएको हो ।
आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गर...}
चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।
आधिकारिकरुपमा कोभिड–१९ नाम दिइएको यस रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको...}